जेनन नेपालका केही हाइकुहरु

~जेनन नेपाल~jenan-nepal

महल बन्यो
अग्लियो धरातल
म भुँइ खोज्छु

***

हेर्दै बाँच्नुछ
हरपल रेटिंदै
आफु मरेको

***

निर्वस्र तिमी
कामुक छ प्रहर
म थाकेको छु

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *