मुक्तक : सारी अनि दाह्री

~विशाल पौडेल ~

आमा मलाइ तिमीले लगाउने सारी मन पर्छ,
आफ्नो हैसियत बिर्सेर बोक्ने भारी मन पर्छ,
तिमीले बारम्बार कराउदा पनि काट्नै नमान्नुको कारण,
तिम्री बुहारीलाई यहि दाह्री मन पर्छ।।।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.