sahityasangraha.com
लक्ष्मीदत्त भट्ट 'सत्यप्रेमी'का १३ हाइकुहरु - साहित्य सङ्ग्रहालय
~लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’~ (१) बशन्त आयो कोपीलाहरु फूले प्रेमीको याद I (२) मोती झै आशु नझार मायालु प्रीतको बेला (३) चौतारीमा त्यो संगै बसेका प्रेमी मायालु काख I (४) मान्छे फेसन फाटेको लुगा तनमा लाज ठाक्ने भो I (५) किताव … Continue reading →