रुबाई : बाध्यता छ जिन्दगीमा

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

तिम्लाई भुली जिउनु पर्ने,बाध्यता छ जिन्दगीमा
पिडा बिचमा खिउनु पर्ने, बाध्यता छ जिन्दगीमा

प्यार अनि परिवारको , दोसाँधै मा फस्दाँ आज
हाँस्दै जहर पिउनु पर्ने , बाध्यता छ जिन्दगीमा

-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.