लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का १३ हाइकुहरु

~लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’~Laxmidatta Bhatta 'Satyapremi'

(१)
बशन्त आयो
कोपीलाहरु फूले
प्रेमीको याद I
(२)
मोती झै आशु
नझार मायालु
प्रीतको बेला
(३)
चौतारीमा त्यो
संगै बसेका प्रेमी
मायालु काख I
(४)
मान्छे फेसन
फाटेको लुगा तनमा
लाज ठाक्ने भो I
(५)
किताव बोकी
स्कुल तिर जाने ले
प्रेम मिलन I
(६)
आमाको माया
मायालुको बोली
मुटुमा घोच्छ I
(७)
अनुहारमा
खोज्दैछु गहिराई
तिम्रो मायाको I
(८)
धनको लागी
जीवनलाई बेचे
खाली छ पेट I
(९)
कालीमा भेल
चाँदनीमा छ जेल
सधै बिजोग I
(१०)
पती बिदेश
श्रीमती घरदेश
होटल बास I
(११)
उ लाहुरमा
श्रीमती चौतारीमा
पराई काख I
(१२)
बुढो लाहुरे
उ ! जवान श्रीमती
होटल बास I
(१३)

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *