छोक : सृजनस्पृहा

~समदर्शी काइँला~Samadarshi Kaila

यौटा सुन्दर अभिनव मनचरी !
जसको शरीरमा चिदवैषम्यताको प्वाँख उम्रन्छ
अनि ‘नी सुनको पिंजडाबाट उम्केर
आकासको अनन्त फैलावटतिर…………
कतिबेलै भुर्र उड्छे
र सधैंलाई बेपता भइिदन्छे ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.