रुबाई : परिस्थितिले नि सिकाउँदोरैछ

~राम अप्रिय~

दुःख पर्दा घरी-घरी रुनुहुन्न भन्ने थाहा छ ।
दुखाउन चोखो मुटु छुनुहुन्न भन्ने थाहा छ ।

दुःख सुख, हाँसो खुसी भोगिसके जिन्दगीमा
जाने पनि नजाने झैं हुनुहुन्न भन्ने थाहा छ ।

-राम अप्रिय, साउदी

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.