मुक्तक : बसेको छेउ काली

~दिपक घर्ति मगर~Deepak Gharti Magar

यो मेरो अङ्ग अङ्गमा बसेको छेउ काली..
आशु सबै म लिन्छु हासो तिमी लेउ काली.
मैले जस्तो माया तिम्लाइ कसैले नि गर्दिन..
हो सत्य मन छैन होला घृणाहरु देउ काली.

नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.