sahityasangraha.com
शुषमा मानन्धरका केही हाइकुहरु - साहित्य सङ्ग्रहालय
~शुषमा मानन्धर~ हरियो बत्ति प्रतिक्षारत कोही निद्रा चौपट । यो मेरो भित्तो आफ्ना सन्देशहरु टाँस्छ अरु नै । यो फेसबूक कैयौँ पेगको नशा नप्युँदै लाग्ने । आलो तस्बिर नो लाइक कमेन्ट चूकअमिलो । साँझ बिहान खानपिन सुकला अनलाइन । शीत … Continue reading →
Editor