गीत : कति सम्झ्यौ कति बिर्स्यौ

~आनन्द अधिकारी~ananda-adhikari

कति सम्झ्यौ कति बिर्स्यौ थाहा छैन
जति सम्झ्यौ त्यति लाख बिर्से पाप छैन

जाउँ भने कतै मेरो जाने ठाउँ छैन
सबै नाउँ तिमीले लियौ मेरो त नाउँ छैन
कसरी बाँच्ने हो एक्लै बाँच्नुको सार छैन

बढेसम्मा काँडामाझ पाइला बढ्न देऊ न
चलेसम्म यो मुटुलाई अरु चल्न देऊ न
जलनमा आस देऊ न जलनको मुल्य देऊ न

शब्द – आनन्द अधिकारी
स्वर – नरेन्द्र प्यासी
संगीत – आशीष अविरल

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.