sahityasangraha.com
कविता : कतै आउला कि कुनै यस्तो दिन - साहित्य सङ्ग्रहालय
~हरिभक्त कटुवाल~ हिजो एक मित्रकहाँ गएको थिएँ, एउटा पोको कोठाको कुनामा, दलिनमा झुण्डिरहेको थियो ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि मलाई लाग्यो- म पनि झुण्ड्याइदिउँ एउटा ठूलो पोको पारेर व्यर्थै मलाई चिमोटिरहने … Continue reading →