गजल : मुटु चोरेर टाढा

~अनिल बराल ‘गरीब चिराग अछुत’~

नजाउ मेरो मुटु चोरेर टाढा
नजाउ मेरो मुटु छोडेर टाढा |

तिमी बिना नबाच्ने भैं सके
नजाउ मेरो मुटु मोडेर टाढा |

एक पल रहन सक्दिन तिमी बाहेक
नजाउ मेरो मुटु तोडेर टाढा |

सुन्य लाग्छ यो संसार तिमी नहुदा
नजाउ मेरो मुटु गोडेर टाढा |

सातौ जन्म सम्म तिमी मेरो
नजाउ मेरो मुटु छोडेर टाढा |

हर पल तिम्रो यादमा तड्पिएको छु
नजाउ मेरो मुटु तोडेर टाढा |

अनिल बराल ‘गरिब चिराग अछुत’
चरम्बी-५, मिलन बस्ति, भोजपुर
हाल – कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.