सिजो : नजरको तीर

~सुष्मा मानन्धर~Shushma Manandhar

नजरको तीरले हान्ने त मुटुमै हो

भुतुक्क भै ढले पनि जुरुक्क उठी दौड्दै

आएर उसले मलाई राख्यो पे्रम प्रस्ताव ।

This entry was posted in सिजो and tagged , , , . Bookmark the permalink.

2 Responses to सिजो : नजरको तीर

  1. दिपेन्द्र सुनामी दीप says:

    सिजोको नियम पाउन सक्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *