अशेष मल्लका दुई मुक्तकहरु

~अशेष मल्ल~ashesh-malla

(एक)
दु;ख बाँड्न मिल्दैन
सुख पनि बाँड्न मिल्दैन
दु;ख सुखमा अन्तर छ-
यस्लाई यौटै बनाउन मिल्दैन !

(दुई)
हाम्रो कथा अरुले बुझ्दैनन्
हाम्रो व्यथा अरुले भोग्दैनन्
हामीले आफ्नै बाटो हिंड्नु पर्छ-
हाम्रो हिंडाइमा अरुले सघाउँदैनन् !

(स्रोत : मुक्तक मञ्च डट कम)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.