गजल : अरुले नै किन्न लागे

~बद्रि चम्लागाई~

हेर आज नेपाललाई अरुले नै किन्न लागे
सिमानाका खम्बाहरु आज सबै छिन्न लागे

बाहिर -बाहिर माया गर्ने नेपालका सन्तान हरु
भित्र- भित्र देस बेची अन्त कतै हिड्न लागे

उजाड -उजाड भए पछी नेपालयो नेपाली ले
आफ्नो कोहो पराई कोहो बल्ल चिन्न लागे

असल भन्ने कोहि छैन सबै रैछन जाली यहाँ
स्वार्थ पुरा गरि आज सबै भिन्न- भिन्न लागे

(स्रोत : Damkdotcom)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.