आर. पि. आचार्यका तीन मुक्तकहरु : याद

~आर.पि.आचार्य~ Ram Prasad Acharya

#
कहिले याे मन एक्लै गुनगुनाउछ
यतै नजिक छाै कि सुम्सुमाउछ
मुटुमा सजाएर पनि नपाएपछि
पागलबनी याे मन त्यसै फुुलफुल्याउछ

#
सबैकुरा सिक्न माया लाउनु पर्दाेरहेछ
झुटाे मन बुझ्न छायाँ बन्नु पर्दाेरहेछ
सजाएर राखेकाे मुटु निकाल्न पर्दा
फुुललाई पनि काँँडा सम्झनु पर्दाेरहेछ

#
दुुख सँँग खुुशि खाेज्दै हिड्दैगर्दा
प्रदेशमा पसिना पाेख्दै हिड्दैगर्दा
कैल्य भेेट्टिएला मेरा खुुशिराेद
नदेखिने दुखहरु राेख्दै, हिड्दैगर्दा

आर.पि.आचार्य
कपिलवस्तु, नेपाल
हाल:दक्षिण काेरिया

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.