रुबाई : उस्तै होला

~पुष्कर बराल~

तिमी बस्ने म बस्ने सहर उस्तै होला
मन मिल्दै गएपछी रहर उस्तै होला

बाँच्याछु कसरी तिम्लाई बढी थाहा होला,
त्यता तिर तिम्रो पनि खबर उस्तै होला ।

– पुष्कर बराल अमेरिका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *