सिजो : अनुहार

~रामकुमार पाँडे~Ram Kumar Pande

जूनको अनुहारमा जून पर्दा खल्लो भो

बरु चूक अन्धकार आए पो हुने थियो

अँध्यारोमा बरु चट्याङ भए हुन्थ्यो होला

 

This entry was posted in सिजो and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *