सिजो : तिमीलाई हेर्दा

~सुष्मा आचार्य~

तिमीलाई हेर्दा आँखा झुकिदिन्थ्यो

बोल्न खोेज्दा अनुहार गुलाफ फुलिदिन्थ्यो

तिमी त पौडी सकेछौ मनभित्र माछो बनेर

This entry was posted in सिजो and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *