रुबाई : माफ गर है

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

अन्जानैमा तिम्रो चित्त, दुखाएँ भने माफ गर है
बाध्यतामा केहि कुरा, लुकाएँ भने माफ गर है

वाचा भयो तिमीलाई, साथ छोड्दीन कहिलेनी
तर म नै संसार बाट , हराएँ भने माफ गर है

-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *