रुबाई : उदास उदास !

~ज्ञानुवाकार पौडेल~Gyanuwakar Paudel

साँझ उदास कसैको, कसैको बिहानी उदास उदास
कविता उदास कसैको, कसैको कहानी उदास उदास

के होला र आवाद खोई मनको दुनियाँ तिमी हाम्रो ?
चाहना छ घायल कसैको,कसैको जवानी उदास उदास !

– ज्ञानुवाकार पौडेल, काठमाडौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *