रुबाई : तिमी भित्र

~सेर्मा गञ्जुश्री~

लुट्नु थियो लुट्यौ मलाई वस्त्र सवै खोलाएर
के गर्नलाई खोज्यौ नि त पागल झै टोलाएर

छि, त्यस्तो जुनी पाउनु भन्दा नपाए कै वेस,
सौन्दर्य नै लुटिदियोै एकान्तमा वोलाएर

– रुवाईकार सेर्मा गञ्जुश्री, पाँचथर

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.