मुक्तक : असम्भब​

~निरुत्साहित भेटवाल​~Ananta Bhetwal 'Nirutsahi'

रक्षा पट्याउदै मा जिक्री हुने भा,
पितल गाल्दैमा सिक्री हुने भा,
धनिमा पनि धनी हुन्थे होला
एकोहोरो मायाको बिक्री हुने भा

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.