रुबाई : स्वाभाविमान

~राजकुमार खड्गा~

मन मेरो भन्नु त यति एउटा न हो
तन मेरो भन्नु त यति एउटा न हो

एउटा भएको मुटु पनि टुक्रयाउॅ भन्छौं
झन् मेरो भन्नु त यति एउटा न हो

-राजकुमार खड्गा, झापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *