sahityasangraha.com
रुबाई : निजि हुन्छ - साहित्य सङ्ग्रहालय
~भोला सिवाकोटी ‘पुरानाघरे’~ एक ठानेको थियौ हावापानी धर्ती खास निजि हुन्छ। मौसम फेरि चलिरहन्छ कहाँ बतास निजि हुन्छ ?? घाम लाग्दा संसार उज्यालो मख्ख पर्न हुन्न साथी छोप्न सक्छ बादलुले कहाँ प्रकाश निजि हुन्छ ?? चिराङ भूटान हाल कोलोराडो अमेरिका … Continue reading →