केस्रा : धाक

~दिलिप राई “सगर”~Dilip Rai Sagar

सत्तामा बसेको हाँक
के गर्दछौ ठुलो धाक

हाम्रै अन्मोल भोटले
पाको हौ तिम्ले त्यो याक

सांसद बनेको हाँक
भयो नफुलाउ नाक /

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in केस्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *