मुक्तक : छाता बन्छु भन्दै

~श्रीराम अधिकारी~

झरी पर्दा ओत दिने छाता बन्छु भन्दै
आयो कोही यो मुटुको गाता बन्छु भन्दै ।
अहिले बल्ल बुझ्दैछु म नाफा घाटा सबै
धायो किन त्यो ब्यापारी खाता बन्छु भन्दै ।।

– श्रीराम अधिकारी

(स्रोत : अन्तरमन को साहित्य)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.