स्वदेश गान : देश बाँची रहोस्

~सुरेन्द्र महर्जन ‘अमर’~Surendra Maharjan 'Amar'

बाँचेर सँधै हाँसी रहूँ हृदयको चाहना
म मर्छु देश बाँची रहोस् यही सपना ।

चन्द्र अनि तारा चम्की रहोस् सँधैभरी
म मरे नि देश बाँची रहोस् सँधैभरी ।

हिमाल पहाड तराईमा नेपालीको वास
देशकोलागि मर्न सकूँ रहेसम्म श्वास ।

(स्रोत : अन्तरमन को साहित्य)

This entry was posted in नेपाली गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.