अतित मुखियाका पाँच हाइकु

~अतित मुखिया~Atit Mukhiya

झरना शव्द
झ्याउँकिरी भाकामा
गुञ्जेको साँझ !

सिमल भुवा
बतास टेक्दाटेक्दै
नौडाडा पारी !

मनको चुलो
सम्साको आगो बल्दा
संकाको धुँवा !

पर्दा खोलेर
जुन पोखाउछे उ
सिरानी भरी !

रातको दीयो
एक चोक्टो अधेरो
दीयो मुनि नै !

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.