sahityasangraha.com
गीत : पोखिएर घामको झुल्का - साहित्य सङ्ग्रहालय
~हरिभक्त कटुवाल~ पोखिएर घामको झुल्का भरि संघारैमा तिम्रो जिन्दगीको ढोका खोलुं खोलुं लाग्छ है २ सयपत्री फूल टिप्दै भरि आँगनमा बतासैको भाषा टिपी बोलुं बोलुं लाग्छ है २ कति कति आँखाहरु बाटो छेक्न आउँछन् परेलीमा बास माग्न कति आँखा धाउँछन् … Continue reading →
Editor