मुक्तक : लाग्न थाल्यो

~दिपक घर्ति मगर~Deepak Gharti Magar

उनी बिनाको जीवन खल्लो लाग्न थाल्यो..
अरु सग तुलना गर्दा तल्लो लाग्न थाल्यो.
खै कस्तो मोडमा उभायो यो जिन्दगीले ..
सोचिसोचि आफैलाई झल्लो लाग्न थाल्यो.

नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.