मुक्तक : जिउन चाहन्छु

~दिपक घर्ति मगर~Deepak Gharti Magar

सदा उन्कै यादमा जिउन चाहन्छु ।
फाटी सकेको मन सिउन चाहन्छु ।
कल्पिएर धुजा भए अमर माया गास्दै
केही पल भुलाउनलाई पिउन चाहन्छु ।।

नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.