गजल : मित्रता तोडिदैछ अाज

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

पुरानो मित्रता तोडिदैछ अाज
सत्रुको नाता जोडिदैछ अाज ।

इतिहासको सिमा मिचिदै जादा
राजनीतिको बाटो मोडिदैछ अाज ।

अाफ्नै विचारले कोरा कागजमा
नेपालको सिमा कोरिदैछ अाज ।

हाबि भएछ राजनीति यहाँ
भाईभाईको घर फोरिदैछ अाज।

विदेशीको इसारामा स्वाभिमान गुमाए पछि
नेपालीको गाँस रोकिदैछ अाज।

सचेत हुन छ नेपाल बचाउनलाई
गलत राजनीतिको पीडा भोगिदैछ अाज ।

नेपाल अामाको छातीमा लत्याउदै हिन्ने
देशद्रोही नेता जोगिदैछ अाज

पुरानो मित्रता तोडिदैछ अाज
सत्रुको नाता जोडिदैछ अाज ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.