गजल : दौडि रहें

~दिपक घर्ति मगर~Deepak Gharti Magar

सबैको मनमा खुशी दिन्छु भनी दौडि रहें ।
निस्वार्थ माया लिन्छु भनी दौडि रहें ।।

भनेको जस्तो जीवनमा कहाँ हुदो रैछ र ।
हजारौं को भिड्मा चिन्छु भनी दौडि रहें ।।

अनुहारमा माया नहुदो रैछ भाग्यमा कोर्न पर्ने ।
नसाको तालमा पिन्छु भनी दौडि रहें ।।

कहाँ होलिन मनमा बस्ने अप्सरा जस्ती परि ।
मिलनका दिन गिन्छु भनी दौडि रहें ।।

भेट्नै पर्छ भन्न पनि कहाँ सकिन्छ ।
धेरै देखे कालीहरु बिन्छु भनी दौडि रहें ।।

नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.