मुक्तक : यस्तै यस्तै हुन्छ

~बिरही राज मगर~Birahi Raj Magar Rolpali

सोध्छु सबै भन्छन् हो माया यस्तै यस्तै हुन्छ।
चोखो माया गर्ने म अनि त जस्तै जस्तै हुन्छ।
अरे यार साथी जस्ले मायाको खेती गर्छन्
यहाँ उसलाई माया लुगा फेरे जस्तै जस्तै हुन्छ ।।

बिरही राज मगर
धाङ्सी रोल्पा
हाल सात समुन्द्र पारी बात

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.