युगल गीत : तिमी एक फूल

~गोपाल योन्जन~Gopal Yonjan

तिमी एक फूल हौ भने म फूलको पराग
दुइ बेग्ला बेग्लै गीतका मन एक मधुर राग २

मेरो सुख हो तिम्रो प्यारमा पाएका हर जलन
युग नै म भुल्न सक्दछु २ म पाउन यो मिलन
तिमीलाई पनि रिझाउने मेरो प्रेम नै महान
तिमी एक फूल हौ…

एक दिन मलाई ल्याउँदछ सबै थाम्न सक्छु म
तिम्रो बाटुलो घोर आँखालाई २ तर्साउन सक्छु म
मेरो प्यार मेरो प्राण भए तिम्रो प्यार हो बलिदान
तिमी एक फूल हौ…

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल र अरुणा लामा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.