देउडा गीत : झल्को गाउ घरको..

~शिब थापा~Shiva Thapa

झल्को गाउ घरको कठै केई गर्याले मेट्टीदैन.!
मेरा जनम भुमी जसो ठौर काई गयाले भेट्टीदैन.!!

लागन लाग्यो बसन्त रितु हरीयाली छायको होला.!
डाली बसी दोफहरी का धुप कोयलीले गायको होला!!

रोल बज्ने भैसी घाणो उ.. कान भीजाउने रन्को..!
वई हुन्छे अईसेलु तिर्मणी काफल गोठालो उई बन्को.!!

सउराई लाग्या डोको पुगीयन हेर्याले धेक्न सकीयन.!
सम्झीया त आखा आसु परेलीले धेक्न सकीयन.!!

(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *