अनूदित कविता : ‘भगवान’ एक कविता

~जेम्स फेन्टोन~James Fenton
अनु : शिरिष पराजुली

अचानक खानामा कुनै अमिल्दो कङ्कड
मोजा भित्र बिझ्ने तिखो किला
लुलो र कमजोर लाग्यो
पहाड चढ्दा दिने तिम्रो दह्रो हात ।

इज्जत छोप्ने कपडाको गल्ती
चारैतर्फ गल्तीको भयाभय
के यि सबै भनिएका शक्तिशाली
उही भगवानको देन
र आखिरी अन्त्यमा मृत्यु संग मिल्छ ।

ए ! उहाँले भन्नुभो,
“जब तिमी पारिवारिक झमेलाबाट हट्छौ
म त्यहीं तिमी नजिक हुनेछु
तिमी संगै नजिक एकदमै समिप
विश्वास गर मलाइ– मेरो साथी”

जब तिमीले सम्झाउँछौं– उहाँले भन्नुहुन्छ:
“मलाइ माफ गर, मैले पिएको थिएँ–
तर तिम्रो नाम मेरो मस्तिष्कमा घुमेको छ
तिमीलाई कल्पना होला–
म छैन भन्ने कुरा र मेरो अस्तिव्व”

“न म कुनै सृजनामा थिएँ,
न कुनै विपत्तिमा,
र न कुनै उन्मुक्तिमा
न कुनैलाइ मैले पीडाबाट पार लगाएँ–

वा कुनै तथ्य जुन म संग सम्बन्धित
म कुनै अस्तित्ववादलाइ प्रेम गर्छु,
र तिमी कुनै किराको भोजन हौ”

“तिमी नै हौ अमिल्दो कङ्कड
तिमी नै हौ मोजा भित्र बिझ्ने तिखो किला
तिम्रो नै लुलो र कमजोर लाग्यो
पहाड चढ्दा दिने दह्रो हात ।

“तिमी इज्जत छोप्ने कपडामा भएको गल्ती
तिमी नै हौ चारैतर्फ गल्तीको भयाभय
तिमीले भनिएका सबै शक्तिशाली
उही भगवानको देन हो
जुन कुरा अन्त्यमा मृत्यु संग मिल्छ ।”

Original Poem ‘God, A Poem’ by James Fenton

A nasty surprise in a sandwich,
A drawing-pin caught in your sock,
The limpest of shakes from a hand which
You’d thought would be firm as a rock,

A serious mistake in a nightie,
A grave disappointment all round
Is all that you’ll get from th’Almighty,
Is all that you’ll get underground.

Oh he said: ‘If you lay off the crumpet
I’ll see you alright in the end.
Just hang on until the last trumpet.
Have faith in me, chum-I’m your friend.’

But if you remind him, he’ll tell you:
‘I’m sorry, I must have been pissed-
Though your name rings a sort of a bell. You
Should have guessed that I do not exist.

‘I didn’t exist at Creation,
I didn’t exist at the Flood,
And I won’t be around for Salvation
To sort out the sheep from the cud-

‘Or whatever the phrase is. The fact is
In soteriological terms
I’m a crude existential malpractice
And you are a diet of worms.

‘You’re a nasty surprise in a sandwich.
You’re a drawing-pin caught in my sock.
You’re the limpest of shakes from a hand which
I’d have thought would be firm as a rock,

‘You’re a serious mistake in a nightie,
You’re a grave disappointment all round-
That’s all you are, ‘ says th’Almighty,
‘And that’s all that you’ll be underground.’

1983

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.