छोक : सलाई

~आर. आर. चौलागाईं~R R Chaulagain

मैले तिमीलाई सलाई दिएँ
अँध्यारो छ
कोर
उज्यालो पार
र भोकै पनि छौ
केही पकाएर खाऊ भनेँ
तिमीले सलाई कोर्न त कोर्यौ
मैमाथि झोस्यौ
र मलाई नै खरानी बनायौ ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.