sahityasangraha.com
देउडा गीत : खालिगडा लवामाली - साहित्य सङ्ग्रहालय
~चन्द्र कुवँर ‘चन्द्रमा’~ खालिगडा लवामाली , देउताको थान पन । चन्चल मन बैरागी नहो , अब त मान पन ।। डाँडा खेल्ला लवामाली , स्कुल पढ्न्या दिन । आकाश पाताल एकै गर्दो , यती घुम्छै किन ।। खापरमाण्डौ बिच चौर … Continue reading →