देउडा गीत : कठै मेरी जनम थली

~दिपक साउँद~ Deepak Saud

डडेल्धुरा उग्रतारा, दिपाईल डोटी सेति
कठै मेरी जनम थली, सम्राई लाग्छे यति

किरमणी अईसेलु झूल, बन पागी रै छ
काफल गेणी रुख डाली, सम्राई लागी रैछ

बाटो फेरो तेल्याका लेग, पहाड़ हुनाले
ताल पड्या आँखाका अाँशु, सम्झेर रुनाले

(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *