व्यङ्ग्य छोक : ब्रह्माजी ख्वै ?

~चट्याङमास्टर~ Krishna Murari Gautam 'Chatyangmaster'

सृष्टिका मुख्य तीन शक्ति; ब्रह्मा, विष्णु, महेश्वर,
महेश्वर, विष्णु र ब्रह्मा, उल्टो क्रम यो चल्यो अब ।
महेश्वर प्रकट भए पहिले, गर्दै संहार खुब् क्षति,
विष्णु चाहिँ भए दोस्रै, धान्दै बाँकी बचेजति ।

अन्तिम परे कठै ब्रह्मा लाजैले कतै लुके होलान्,
सृष्टि खोई देखिँदैन, छन् कि ब्रह्मा मरे होलान् ?

(स्रोत : हिमाल खबर)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.