कविता : मेरी मायालु

~निश्चल के.सी~ Nischal KC

मेरी मायालु तिमी ।
कति राम्री रहिछौं ।
तिमीलाई देख्दा
दंग परे म पनि ।

तिमी आउ या नआउ ।
ओछयाउँछु मेरो आँखा ।
तिमी आउने बाटोभरी ।

तिमी कहिले आउने हो ।
पठाउँ मलाई समाचार ।
फेसबुक, टुईटर र मोवाइलमा ।
यति पनि गर्ने फुर्सद
छैन भने तिमीलाई
सपनिमा आई सुटक्क
बताऊ मलाई ।
म तिमीलाई सम्झी रहन्छु
तिम्रै नाममा सारा जिवन विताई दिन्छु ।

नयाँ बानेश्वर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.