sahityasangraha.com
आचार्य प्रभाका ४ रुबाईहरु - साहित्य सङ्ग्रहालय
~आचार्य प्रभा~ (श्री कृष्णप्रती समर्पित भाव) जन्मियो ऊ प्रतिभा बनी नेपाली यो माटोमा सकिन्जेल हिँड्यो कलाकार बनी कलाकै बाटोमा निष्ठुरी कालले चुँडेर लग्यो अल्पायुमा नै उस्लाइे दुष्टलाई बरु लग्या भए हुन्थ्यो श्रीकृष्णको साटोमा । ——————————————— सबैको आँखामा आसुँ दियौ श्रीकृष्ण … Continue reading →