sahityasangraha.com
बाल गीत : हिउँ खोलाको पानी - साहित्य सङ्ग्रहालय
~रामेश श्रेष्ठ~ हिउँ खोलाको पानी छुनै नहुने लेकको भिरालो बाटो हिंड्नै नहुने याकको गलामा लाएको घण्टी बज्छ टिङटिङ हाम्रो त लेकमा मधुरो घाम सँधै पानीको रिमझिम बादल आई छानामा गर्दछ सँधै छामछुम मादल चिसोले छोपिन्छ डम्फू चै गर्छ डुमडुम आङालाई … Continue reading →