sahityasangraha.com
कविता : छोरीप्रति - साहित्य सङ्ग्रहालय
~नरेन्द्र पराशर~ उमङ्ग-मनको चन्न्चल मुसकान पर्छ दमनमा किन ? लाल रँङको पावन-पल्लव मर्छ सहरमा किन ? स्वतन्त्रताको पङ्ख उडेको आकाश-मनको पारावार छेउछाउमै शिकारी बस्छन् म्रिग-नयन ती चङ्ख पार् वसन्तका ती पुष्प-लताको सपनालाई झर्न न दे जतिखेर ब्युँझिस् त्यही बिहानी जाग्रितिलाई … Continue reading →