गजल : प्रेम को जवाफ प्रेमले हृन्छ भने आउँछु

~अभ्युदय खनाल~

प्रेम को जवाफ प्रेमले हृन्छ भने आउँछु
यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु

नसकँुला खोल्न म मनका सारा कुरा
मनको कुरो मनले सुन्छ भने आउँछु

यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु

निश्काम तारा आकाशमा धेरै देखँे मैले
मेरोलागि पूर्णिमाको जून छ भने आउँछु

यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु

स्वतन्त्र छु कतै पनि छैन टुङ्गो मेरो
तन र मनले मलाई सधै थुन्छ भने आउँछु

यो ओठलाई त्यो ओठले छुन्छ भने आउँछु


रचना : अभ्युदय खनाल
सँगीत : मदन गोपाल

2010-05-18

(स्रोत : नेपाली गजल गुगल ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in गजल and tagged . Bookmark the permalink.

3 Responses to गजल : प्रेम को जवाफ प्रेमले हृन्छ भने आउँछु

  1. Avyu says:

    dherai ramro kaam garnu vayechha sahitya ko lagi

    • अभ्यु जी ,

      धन्यवाद , तपाइँका सद्भावपूर्ण टिप्पणीका लागि। तपाइँका अरु/नयाँ रचनाहरु kritisangraha@gmail.com मा पठाउनु भए कृतज्ञ हुन्थ्यौं।

      आविष्कार
      साहित्य संग्रहालय

    • Avyu says:

      Dhilao ko laagi sabinamra purwak maafi magchhu. Aba awasya pani aru gajal pathaune chhu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.