sahityasangraha.com
एकाङ्की : भगवान् को ! - साहित्य सङ्ग्रहालय
~खेम थपलिया~ अङ्क एक, दृश्य एक (भित्तामा माक्र्स, लेनिन, माओका तस्बिरहरू टाँसिएका छन् । तल सामान्य सोफा छ । त्यसको तल दरी ओछ्याइएको छ । करिब ५० वर्षका चिन्तनराज हस्याङ्फस्याङ् गर्दै आवेग र आकाोशित मुद्रामा आइपुग्छन् । त्यहाँ उभिएर एकछिन … Continue reading →