sahityasangraha.com
गीतकार तथा कवी क्षेत्रप्रताप अधिकारीमा श्रद्धान्जली - साहित्य सङ्ग्रहालय
गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । दुई दिनअघि ह्दयघात भएपछि उहाँलाई गंगालाल ह्दयरोग केन्द्रमा भर्ना गरिएको र आइतबार राती अधिकारीको निधन भएको उहाँको परिवारले जनाएको छ । अधिकारीले लेखेका हेर आज सगरमाथा रोइरहेछ लगायतका … Continue reading →