गीत : सपनामा सधैं तिम्रै

~बिक्रम सापकोटा~Bikram Sapkota

सपनामा सधैं तिम्रै याद आउँछ
तिम्रो यादले मेरो छाती चस्की चस्की दुख्छ
सपनामा सधैं ********************

सपनामा होइन तिमी बिपनामा आईदेउ
बिपनामा होइन भने जीवनको छाया बनिदेउ
सपनामा होइन तिमी ***************

सपनामा सधैं छट्पटिने गर्छु म,तिम्रो याद आउँदा
मेरो मन साह्रै रुन्छ सपनामा तिमीलाई सम्झँदा
सपनामा सधैं ********************

सपनामा होइन तिमीलाई,बिपना मै माया गर्छु
बिश्वास छैन भने तिमीलाई देवी,देउता साची भन्छु,म तिमीलाई माया गर्छु
सपनामा होइन तिमीलाई *************
सपनामा सधैं तिम्रै याद आउछ *********

हाल: अमेरिका, ओहायो
अगस्ट 1, 2009

(स्रोत : shabdasarathi)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली गीत | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *